Bansbari Road, Maharajgunj, KTM
Notice

बन्देजले रोकेन घरेलु काममा विदेश जान, जोखिम अझ बढायो : आमकास नेपाल

May 22, 2024

वैदेशिक रोजगारमा घरेलु श्रमिकका रुपमा जान सरकारले लगाएको बन्देजले जोखिम अझ बढाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई विभिन्न माध्यम भएर रोजगारीका लागि विदेश पुगेकाहरु अझ बढी जोखिममा पर्ने गरेको तथ्याङ्कले देखिएको हो ।

वैदेशिक रोजगारमा जाने महिला श्रमिकहरुलाई सचेतना, उद्धार लगायतमा सहयोग गर्दै आएको गैरसरकारी संस्था आप्रवासी महिला कामदार समूह (आमकास) नेपालले सञ्चालन गरेको अल्पकालिन आश्रयस्थल (सेल्टर) मा आउने मध्ये ७५ प्रतिशत महिला कागजातविहिन हुने गरेको अध्ययनले देखाएको छ ।

Download WordPress Themes Free
Download WordPress Themes Free
Free Download WordPress Themes
Download Premium WordPress Themes Free
free download udemy course
download mobile firmware
Download Premium WordPress Themes Free
lynda course free download